नियम ३८
समिति गठन गर्न सक्ने
(१) परिषद्ले कुनै नीतिगत विषयमा निर्णय गर्नु पर्दा
तत्सम्बन्धी विषयमा अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न सदस्यहरू र
आवश्यकता अनुसार विशेषज्ञ समेत रहेको समिति गठन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम गठित समितिको काम, कर्तव्य र अधिकार तथा
कार्यावधि परिषद्ले तोकिदिए बमोजिम हुनेछ ।